सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो

unn.prixa.net

tiropati

काठमाण्डौ – आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार छ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार सात सय ९० रुपैयाँ रहेको थियो ।

bhariv
Leave A Reply

Your email address will not be published.