माघमा एसपीए कैलाली प्रिमियर लिग आयोजना हुने


धनगढीः आगामी माघमा एसपीए कैलाली प्रिमियर लिग एसपीए केपीएल आयोजना हुने भएको बतार्एको छ। कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता कैलाली प्रिमियर लिगको टाइटल स्पोनसरको रूपमा एसपीए कलेजले सहकार्य गर्ने भएको छ।

tiropati

यो प्रतियोगिताको तेस्रो संस्करणका लागि मंगलबार एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश बि। शाही र जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम विष्ट बिच औपचारिक सम्झौता सम्पन्न भएको हो।यस सम्झौताअनुसार एसपीए कलेजले लगातार तीन वर्षका लागि केपीएलको मुख्य प्रायोजन बताईको ।

केपीएलको आयोजनाले जिल्लामा क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ, र एसपीए कलेजसँगको सहकार्यले यसलाई अझ सशक्त बनाउनेछ,ु विष्टले कैलाली प्रिमियर लिगको दोस्रो संस्करणमा टीकापुर नगरपालिकालाई ५ विकेटले हराउँदै गोदावरी च्याम्पियन बनेको बताउनुभयो ।

bhariv
1 Comment
  1. pk11 says

    Alright everyone, pk11 isn’t too bad. A few fun games here and there. Worth a shot. Go visit pk11.

Leave A Reply

Your email address will not be published.