दार्चुलामा एक जना मृत फेला

tiropati

दार्चुलाः दार्चुलामा एक जना मृत फेला परेका छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–८ सल्याडी बस्ने ३५ वर्षीय शंकरसिंह धामी शैल्यशिखर नगरपालिका–६ पनेबांजस्थित खोलामा सोमवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

bhariv
Leave A Reply

Your email address will not be published.