विराज र समिर भट्ट धनगढी आउने

धनगढी – १२ गाउँ फिल्मका निर्देशन तथा नायक विराज भट्ट र उनका छोरा नायक समीर भट्ट धनगढी एसटिएस सिनेमा हलमा कार्तिक ८ गते आउने भएका छन् ।

tiropati

१२ गाउं फिल्ममार्फत नेपाली फिल्म इन्डस्ट्रीमा सानदार कमब्याक गरेका विराज भटृ र १२ गाउबाटै फिल्म इन्डस्ट्रीमा प्रवेश गरेका उनका छोरा समिर भट बिहिवार धनगढी आउने भएका हुन । १२ गाउँ फिल्म रिलिजको दोस्रो हप्ता आफू र टिमलाई माया गर्ने दर्शकलाई भेट्न धनगढी आउन लागेको भट्टले बताएका छन ।

सामाजिक संजाल फेसबुकमा उनले आफनो जन्मथलो धनगढीका दर्शकलाई १२ गाउँ फिल्मलाई माया र सर्पोट गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।

bhariv
Leave A Reply

Your email address will not be published.